sahitya

रबिन शर्मा चापागाईंको एक गजल


दुनियालाई खसी भनि ढाँटेर खायो ,
हो महाशय उस्ले गाई काटेर खायो ||१

हाम्रा पुर्खाको सबै निसानीहरु उस्ले
कौडीको भाउमा नै आज साटेर खायो ||२

हिजो टिस्टा,काँगडा र कालापानी बेची 
फेरी'नि टनकपुर र सुस्ता आँटेर खायो ||३

बिचरा त्यो सडकको बालक भोकै रहेछ
धुलोको पाउरोटी उस्ले झांटेर खायो ||४

धेरै चिन्तित छु म , यो कारणले आज
दुश्मनले देश दाजु भाई फाटेर खायो ||५

© रबिन शर्मा चापागाईं "मृत्युन्जय"
    जहदा - नवलपरासी
       19/07/2013

Share this post

Post a comment

Note: Only a member of this blog may post a comment.

:ambivalent:
:angry:
:confused:
:content:
:cool:
:crazy:
:cry:
:embarrassed:
:footinmouth:
:frown:
:gasp:
:grin:
:heart:
:hearteyes:
:innocent:
:kiss:
:laughing:
:minifrown:
:minismile:
:moneymouth:
:naughty:
:nerd:
:notamused:
:sarcastic:
:sealed:
:sick:
:slant:
:smile:
:thumbsdown:
:thumbsup:
:wink:
:yuck:
:yum:

Next Post
Newer Post
Previous Post
Older Post